काठमाडौँ, असार १७ गते । रातो तारा डट कम,
बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमामेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी चर्चितमेकअप आर्टिस्ट सिमा
गुरुङले लाजिम्पाटमा "सिमा दमेकअप स्टुडियो" संचालनमा ल्याएकी छिन l
चर्चितनायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्मालेसंयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्तसिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फतसंचालनमा ल्याईएको छ l उक्त अबसरमा चर्चितसेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यबिद,कलाकार, संचारकर्मी समाजसेवी तथा अन्यसर्बसाधारणहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l
पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायतमहत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमातयार भई जाने क्रम बढ्दाे छ यस्ता कार्यक्रममा जाँदामहिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन् ।साैन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाेप्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्टसिमा गुरुङले ‘सिमा द मेकअप स्टुडियो’ सञ्चालनमालिएर आएकी हुन् ।
सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फतअत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागिब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकीछिन।उनि भन्छिन, 'मेकअप स्टुडियोमा मेकअपसम्बन्धीतालिमको पनि व्यवस्था पनि गरिएको छ ।' साथै होमसर्भिस मेकअपको समेत ब्यबस्था गरेकी छिन l
उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धिसम्पूर्ण मेकअप पनि गरिने छ। साथै सेलिब्रेटी तथासर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी रसुटिङमा जान सक्ने बताउछिन सिमा गुरुङ।
Post a Comment