श्याम राई-उदयपुर,गाईघाट,साउन ८ गते । रातो तारा डट कम,
नेकपा विप्लब समूहका विद्यार्थी संगठन अनेरास्वीयु क्रान्तिकारी संगठनले अनिश्चितकालिन तालाबन्दि गरेको कारण गाईघाटस्थीत मोर्डन ईन्स्युट अफ हेल्थ साईन्स कलेजको पठनपाठन प्रभावित बनेको छ ।
सिटिभिटिले तोकेको मापढण्ड विपरीत विद्यार्थीसँग चर्को भर्ना शुल्क लिएको र परीक्षामा पास गराई दिने भन्दै कलेजका प्रिन्सिपल खेम चन्द्र यादबले छात्रा माथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै क्रान्तिकारी संगठनले सोमबार कलेजमा तालाबन्दि गरेको हो । तालाबन्दिको कारण मंगलबार बलेजको पठन पाठन ठप्प रहन पुग्यो ।
क्रान्तिकारीले मंगलबार एक विज्ञप्ती जारी गर्दै विद्यार्थी र अभिभावकको उजुरीको आधारमा अनुसन्धानगरि चर्को शुल्क कलेजबाट असुली भैरहेको पाईएकोले अनिश्चितकालिन तालाबन्दि गर्नु परेको उल्लेख छ । क्रान्तिकारीका संयोजक डिवी लामाले उक्त कलेजले वर्षेनी भर्ना शुल्क र मासिक शुल्क सिटिभिटिले तोके भन्दा बढी लिईरहेको पाईएको बताए ।
त्यसैगरि लामा द्धारा प्रकासित विज्ञाप्तीमा कलेजका प्रिन्सिपल यादबले छात्रा माथि यौन शोषण गरेको उल्लेख छ । राम्रो श्रेणिमा पास गराई दिने भन्दै यादबले कलेजका छात्रा माथि यौन शोषण गरेको विज्ञप्तीमा भनिएको छ । संयोजक लामाले छात्रा माथि यौन शोषण गर्ने प्रिन्सिपल यादब माथि कडा कार्यवाही गरिनु पर्ने बताए ।
उनले पास गराई दिन्छु भन्दै छात्रा माथि यौन शोषण गरेको पुष्टि भएको लामाले बताए ।क्लेजले भर्ना शुल्क र मासिक शुल्क नघटाएमा तालाबन्दि जारी रहने लामाले भने । आरोपित प्रिन्सिपल यादबले भर्ना शुल्क र मासिक शुल्क नघटाएमा तालाबन्दि जारी रहने लामाले भने ।
आरोपित प्रिन्सिपल यादबले भर्ना शुल्क केही बढी लिएको स्विकार गरे पनि छात्रा माथिको यौन शोषण आफूले नगरेको बताए ।

Post a Comment