Websoft University

अवैध सामान बरामद


झापा, साउन १७ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय गौरीगञ्जले बुधबार राती ४६ हजार ८ सय मूल्य बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ । उक्त कार्यालबाट खटिएको गस्ती टोलीले राती १०स्३० बजे झापाको गौरीगञ्ज गाउँपालिका ६ हुँदै भारतबाट भन्सार छली गरी ल्याएको खाधान्न, भुजिया र पानमसलाहरु बरामद गरेको हो ।

बरामद सामानहरुमा चिनी, जिरा, साबुन, भुजिया, रजनीगन्धा, तुलसी, रहेको र उक्त सामान बुधबार भन्सार कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.