Websoft University

हट मोडल सोनिका र गायिका मेलिना राईको डान्सिङ गीत ‘बर्खाको पानी ’ (भिडियो सहित )


रोशन पोखरेल , काठमान्डाै साउन १८ गते । रातो तारा डट कम
चर्चित भिजे तथा मोडल सोनिका रोकाया र गायिका मेलिना राई  एकै पटक म्युजिक भिडियोमा देखिएका छन । गायनको विधामा निकै रुचाइएकी गायिका मेलिना राई र गायक राजेन्द्र बजगाईँको आवाजमा रहेका ‘बर्खाको पानी ’ सार्वजनिक भएको छ ।

युवा माझँमा निकै रुचाइएकी मोडल सोनिकाको जवानीको रुप भिडियो देख्न सकिन्छ । निकै कम मात्र भिडियोमा अभिनयमा गर्ने भएकाले पनि आम दर्शकको रुचाईमा उनी पर्ने गरेकी छन । डान्सिङ गीतमा जिवनको नयाँ रस भेटन सकिन्छ । 
जिवन लुईटेलंको शब्द, राजेन्द्र बजगाईँकको सङ्गीत, पुषोत्तम न्यौपानेँको एरेन्ज गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जिवन लुईटेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा  सोनिका रोकाया , सुरज श्रेष्ठ को फिचरिङ रहेको छ । मुकेश हुमागाईँको छायाँकन, अमृत चौलागाईँको सम्पादन रहेको छ 
हेर्नुहोस भिडियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.