Websoft University

अवैध घरेलु मदिरा बरामद


मोरङ, भाद्र १० गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ र १६ बाट शनिबार २०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

अवैध मदिरा नियन्त्रण अभियान अर्न्तगत उक्त कार्यलयबाट खटिएको टोलीले शनिबार अपरान्ह ४ देखि ५ बजे होटल, भट्टी पसल चेकजांच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन, बिक्रि वितरण गरेको फेला परेपछि २०० लिटर मदिरा, १६ थान मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन तथा २ हजार ३ सय २० लिटर कच्चा पदार्थ (जाँड) बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.