बिराटनगर साउन २२ गते । रातो तारा डट कम,बिराटनगर जुट मिल्स लि. का अध्यक्ष तथा संन्चालक मुकुन्द प्रसाद नेपाल, फुलकुमार लालवाणी,किशोर बहादुर शाही समुहका निल हरी काफले प्रबन्ध निर्देशक,ले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर हामी आधिरीक हौ वसन्त वन आधिकारीक होईन भन्नु भयो ।
केहिदिन पहिला मलाई आधिकारिक बनाएर पठाएकाले
मेरो बिरोधि छैनन् अस्ति भएका चै आधिकारिक होइनन्
भनेका थिए ।
यसरी यी गुटबन्दी का कुरा सुन्दा कसका कुरा सत्येे हुन
कसका समचार सत्येे हो पाठलाइ बुझनै गारो भएको छ।
यसो हेर्दा दुबै गुट को उदेश्य भनेको मिल्स चलाउने होईन त्याहाँ भएका सामान सम्पति जमिन चलअचल सम्पति तिरै बढी आखां लागेको हो कि भन्ने बुइिान्छ ।
नेपाल सकारकारको यस जुट मिल्स लि मा ४६,५२ प्रतिशत मात्र सेयर भएकाले ३ जना संन्चालक नियुक्ति गर्न पाउने भए पनि मात्रृका यादव मन्त्री स्थरिय निर्णयबाट दुई जना थप गरी सरकारको तर्फबाट ५ जना पुगाईएकोले २ जना हटाउन माग गरेको समेत जानकारी गराइएको थियो ।
यि यस्ता अनेकौ कुरा हरुको बखेडा थापेर वा इिाकेर मिल्स पुरै यस बेला बिबादमा तानिएकोछ । यसरी बिवाद हुन नदिन सरकारले नै ढोस कदम चाल्दा राम्रो हुने बिज्ञहरुको भनाईरहेकोछ ।
बिराटनगर जुट मिल्स लि सरकारले कम्पनी लिकुडेशनमा लगेर मिल्सका सबै सामाहरु बिकृ गरी जमिन बहुराष्ट्रिय कम्पनीहरुलाई आवान गरेर जमिन भाडामा दिदा सरकारलाई पनि फाइदा जनतालाई पनि राम्रो, साप पनि मर्ने लाडी पनि नभांचिने जनता भन्दै छन ।
Post a Comment