Websoft University

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना-यात्रु सबैको परिचय खुल्यो

काठमाडौं, भदौ २३ गते । रातो तारा डट कम,
गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङ र नुवाकोटको सिमानामा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.