Websoft University

मिस एण्ड मिसेस तिज नेपाल २०७५ को ताज पहिरहनसफल भए मनिषा पौडेल र हिमा गुरुङ


काठमाडौ, भदौ २० गते । रातो तारा डट कम, 
दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको "मिसएण्ड मिसेस तिज नेपाल २०७५" मा बिजेताको ताज पहिरहनसफल भएका छन् ।
मनिषा पौडेल  हिमा गुरुङ  मिसेस तिजनेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइरालासेकेण्डरनरअप पुजा तामाङमस्ट पपुलरमा पवित्रा रिमाल भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका थिएl  त्यसैगरी मिस तिज २०७५ को फर्स्ट रनरअप सेलिना पुनसेकेण्ड रनरअप कृपा पौडेलमस्ट पपुलर ममता दास बिजेताबन्न सफल भएका छन् l

बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेरख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालिहरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिजनेपाल” को आयोजना गरेको सौन्दर्य प्रतियोगितामा बरिष्टहास्य कलाकार बसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य जना आफ्नो आफ्नो क्षेत्रमा योगदान पुर्याउन सफलव्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा बरिष्टगायक सिताराम पोखरेलशान्ता तामाङअमिर न्यौपाने,ब्युटिसियन बबिता बुद्धाचार्य सम्मानित भएका थिए  l

उक्त सौन्दर्य प्रतियोगितामा बरिष्ट गायक आनन्द कार्की,गायिका सिन्धु मल्लसंचारकर्मी सुर्य चन्दकलाकार रश्मिभट्टगायक यमन श्रेष्ठमोडल पार्वती राइसंचारकर्मी राजेन्द्रलुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए l

प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदानगरिएको थियो l मोडल तथा कोरियोग्राफर आशिष मिश्रलेकोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामाप्रतिस्पर्धिहरुलाई सञ्चार दक्षताएमसिइङपब्लिकस्पिकिङव्यक्तित्व विकासको कक्षाआत्मविश्वास अभिवृद्धिगराउने कक्षामोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो 

 प्रतियोगीहरुलेआफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनिआफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेकोकुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेकोआयोजक टेक राज पाण्डे बताउछन l मिस एण्ड मिसेस तिजनेपाल २०७५ को कार्यक्रम चर्चित कोरियोग्राफर तथाउद्घोषक आस्विनी झाले संचालन गरेका थिए l 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.