मोरङ, भाद्र २१ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५, १६ र १७ नम्बर वडाबाट भाद्र २० गते बुधबार अवैध मदिरा बरामद गरेको छ ।
अवैध घरेलु मदिरा नियन्त्रण अभियान अर्न्तगत उक्त कार्यालयबाट खटिएको टोलीले विराटनगर-१५, १६, र १७ नम्बर वडामा रहेका होटल, भट्टी चेकजाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेको फेला पारेपछि उक्त स्थानबाट २१० लिटर घरेलु मदिरा तथा बिना ईजाजत मदिरा बेच्ने पसलहरुबाट ६० बोतल उमङ, २४ बोतल गोल्डेन र १३ बोतल दिलवाले नाम गरेको मदिरा बरामद गरेको हो ।
बरामद मदिराहरु बुधबार आन्तरीक राजश्व कार्यालय बिराटनगरमा बुझाईएको छ ।

Post a Comment