मोरङ, आश्विन ८ गते । रातो तारा डट कम ,मोरङको विराटनगर महानगरपालिका-७ मा आईतबार रङ रोगन गर्ने क्रममा लडेर १ जना घाईते भएका छन् ।
बिहान पौने ११ बजेको समयमा १ न प्रदेश सभाहलको बाहिर पटी रंग रोगन गर्ने क्रममा १० फिट तल खस्दा बिराटनगर-५ बस्ने २६ बर्षीय रन्जित मण्डल हिजो घाईते भएका हुन् ।
घाईते मण्डललाई उपचारको लागि अस्पताल पठाईएको वडा प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Post a Comment