बिराटनगर, भाद्र १६ गते । रातो तारा डट कम,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-१८ बाट भन्सार छली गरी ल्याएको १ लाख ७० हजार रुपयाँ बराबरको अबैध समान सहित २ जना पक्राउ परेका छन् ।
सीमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ बिराटनगर महानगरपालिका-१८ बस्ने वर्ष १८ को अमित साह र वर्ष ३० की मन्जु देवी मेहेतालाई २ झोला पान मसला (रजनिगन्धा) सहित पक्राउ गरिएको हो ।
प्रहरीले समान तस्करीमा प्रयोग गरिएको को १३ प ८३३९ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment