Websoft University

सुन्दरहरैचा नगरपालिकाको बलियामा अहिले साझ सड़क दुर्घटना बिबरण आउनै बाँकी

दुःखद खबर:
सुन्दरहरैचा नगरपालिकाको बलियामा अहिले साझ सड़क दुर्घटना भएको छ। पूर्वबाट काठमाण्डौ जादै गरेको ना.५.ख २७०८ नं को मितेेरि यातायात र पश्चिमबाट  पूर्व आउँदै गरेको बा.२.ख ४१८ नं को यात्रु बाहक बस सुन्दरहरैचा नगरपालिकाको बलियामा एक आपसमा ठोकिदा दुर्घटना भएका छन्।दुर्घटनामा परी निकै यात्रु घाइते भएका छन्।

घाइतेको ईटहरीका हास्पिटल साथै बिराटनगरका हास्पिटलहरुमा उपचार भइरहेको कुरा गछिया प्रहरी चौकी का इन्चार्ज प्रबीन कु.भट्टराईले जनएका छन्।घटनाको बिस्तृत विवरण आउन बाकी
शिव भट्टराई
Ratotara.com


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.