Websoft University

आगलागीबाट ९५ हजार बराबरको क्षति


काठमाण्डौं,असोज २१ गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालिका(१० स्थित कृष्ण प्रसाद खतिवडाको घरमा आगलागी हुँदा अन्दाजी ९५ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ८ बजे खतिवडाको पुजा कोठामा बालेको बत्तीबाट अचानक कागज सल्किएर आगलागी भएको थियो ।

आगलागीबाट निजको कोठा भित्र रहेको लत्ताकपडा १ तोला सुन र नगद ५ हजार जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.