Websoft University

“क्यामेरा संचालन तथा समाचार सम्प्रेशण” सम्बन्धि अनुशिक्षण तालिम समापन


बिराटनगर, असोज २० गते । रातो तारा डट कम,
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको “क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।

१ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍याउने उदेश्यका साथ प्रदेश प्रहरी कार्यालय विराटनगरले १४ जिल्लाका सबै जिल्ला
प्रहरी कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुलाई समाचार लेखन तथा क्यामेरा संचालन सम्बन्धि प्रशिक्षण दिएको थियो ।

आमा अनलाईन टिभिको सहकार्यमा आश्विन १८ र १९ गते झापाको चन्द्रगढीमा आयोजना गरिएको उक्त
कार्यक्रममा टिभीका सम्पादक शेषराज भट्टराई, दृष्य सम्पादन प्रमुख प्रदिप वस्नेत र टिकाराम नेति नेपालले प्रशिक्षण दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.