Websoft University

१० बण्डल पटाका बरामद


मोरङ, आश्विन १८ गते । रातो तारा डट कम,
मोरङको सुनवर्षी नगरपालिका-४ स्थित हल्दीवारीबाट प्रहरीले दिउँसो १० बण्डल खुर्सानी बम नामक पटका बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको पटका र १ थान साईकल बरामद  गरेको हो । बरामद सामान ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.