Websoft University

बृहद सरसफाई कार्यक्रम सम्पन्न


शिव भट्टराई -सुनसरी असोज ३० गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिका वार्ड नं.३मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

सुन्दरदुलारी उद्योग बाणिज्य संघ तथा गछिया बजार व्यबस्थापन समिति मोरंगको आयोजनामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा माउन्ट मकालू उ.मा.वि स्काउट तर्फका छात्र छात्राहरु पनि यस कार्यक्रममा सहभागी भएका थिए।यस कार्यक्रममा गछिया प्रहरीको पनि सहभागिता रहेको थियो।

साथै सुन्दरहरैचा वार्ड नं ३मा नै बस पार्किंग गर्न गारो भएकोले ४० ट्याकटर मिसगिटीले  खाल्टो पुरेर बस स्टैंडको पनि ब्यवस्थापन गर्ने कार्य सुरुवात भएको छ।

बिगतमा पनि यस्तो जनचेतनामुलक कार्यक्रम गर्दै आएको र यसलाई अझ निरन्तरता दिएर सुन्दरहरैचालाई बिकासको बगैचा बनाउने कुरा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगानाले बताउनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.