Websoft University

श्रीमान परदेशमा हुदाँ चर्चित मोडल सारिका केसीलाई दशैँमा किन भयो पिडा हेर्नुहोस भिडियो सहित

div dir="ltr" style="text-align: left;" trbidi="on">

काठमाडौ, असोज २३ गते । रातो तारा डट कम,
बुर्तिवाङ म्युजिक प्रालीको प्रस्तुतिमा गायक जिवन संगीत विसीको शब्द , संगीत र स्वरमा दशैँ तिहार गीत  “रातो टिका ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतमा गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाज रहेको छ । 

गीतको शब्द संगीत र स्वरमा निक उत्कृष्ट भएकाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने मा गायक जिवन संगीत विसी विश्वस्त छन  । बाध्यता र बिवस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा आफु दशै जस्तो महान पर्वमा आफनो परिवार बाट टाडा हुदाँ पिडा हुने कुरा गायकले ब्यक्त गरेका छन । गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ ।  

भिडियोमा सारिका केसी र महेन्द्र गौत्तमको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीका सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.