Websoft University

भरोसा वी वी क्यू किचेन उद्घाटन


शिव भट्टराई सुनसरी असोज २५ गते । रातो तारा डट कम,
मोरङ - सुन्दरहरैचा वार्ड नं. ४ मा भरोसा वी वी क्यू किचेनको आज उद्घाटन भएको  छ।

सुन्दरहरैचा-४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले उद्घाटन गर्दै
पर्यटन प्रवर्धनलाई सहज गर्नका लागि गोकुलम र गोकर्ण रिसोर्टको बीचमा यो होटलको समुद्घाटन गरिएको जनाएको छ।

होटलमा चिकेनका, मटन परिकार ग्रिलबाट र ओभनबाट खानाका परिकार तयार परीने कुरा यस होटलका प्रो.अरुण डॉगी र चूड़ा बिस्टले जानकारी दिनुभएको छ।

यूनिफर्मका साथ सरसफाईलाई ध्यान दिएको ,सी.सी क्यामेरा रहेको साथै लजमा फ्री वाईफाई, तातो चिसो पानीको ब्यवस्था भएको, एट्याच बाथरूम भएको साथै अंडर ग्राउंड पार्किङको ब्यबस्था रहेको सुबिधा सम्पन्न होटल एण्ड लज रहेको कुरा प्रोप्राइटर अरुण डॉगी र चुडा बिस्टले बताऊनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.