Websoft University

सोमबार देखि भोजपुरमा उडान सञ्चालन हुने


काठमाडौ,असोज बन्द भएको करीब दुई महिनापछि भोजपुरमा पुनः बिहीबारदेखि उडान सेवा शुरु हुने भएको छ । जिल्लामा रहेको एकमात्र टक्सार विमानस्थलमा गत साउन–१९ देखि उडान बन्द भएको थियो ।

उडान भोजपुर–काठमाडौँ, आइतबार र सोमबारवाहेक हप्तामा पाँच दिन र विराटनगर हप्तामा एक दिन (सोमवार) उडान हुने नेपाल वायुसेवा निमग भोजपुरका सहायक प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।

भोजपुरमा उडान भर्दैै आएको ट्वीन अट्टर जहानको मर्मत गर्नुपरेकाले यसअघि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

उडान सेवा शुरुसँगै जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र पठाइएका बिरामी तथा अशक्तलाई सहज हुने भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.