Websoft University

ग्रेडेडले मनायो दशै


विराटनगर,असोज २८ गते । रातो तारा डट कम, विराटनगर ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कुलले दशैं तिहार र छठ मनाएको छ।आज स्कुलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पुर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो ।

कार्यक्रममा नव दुर्गा वनाई विधि पुर्वक पुजा आजा गरि दहैं मनाएको हो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा एक सम्मको विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कुलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । विद्यालयमा यसरी चाडपर्व मनाउँदा विद्यार्थीहरु आफ्नै धर्म संस्कृति प्रति थप जिमेवावर हुने प्रिन्सीपल सुवालले जानकारी दिए ।

‘बालबालिकाले किताबी ज्ञान मात्र नभएर हाम्रो संस्कृती, संस्कार र परम्परालाई पनि बुझाउँ आवश्यक भएकोले हरेक चाड पर्वका बेला यस्ता गतिविधिमा बालबालिकालाई प्रत्यक्ष सहभागि गराउँदै आएको प्रिन्सीपल सुवालले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.