Websoft University

अवैध लत्ताकपडा बरामत

बिराटनगर,असोज २९ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका १५ स्थित बैंक रोडबाट प्रहरीले  दिउँसो अन्दाजी १२ हजार १ सय रुपैँया बराबरको कपडा सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको कपडा सहित सुनसरी बर्जु गाउँपालिका २ बस्ने बर्ष २९ को मनमोहन साहलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी मोरङमा बुझाईने इलाका
प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.