Websoft University

गछिया सहकारीको साधारणसभा सम्पन्न


शिव भट्टराई- सुनसरी असोज २६ गते । रातो तारा डट कम,
गछिया बचत तथा ऋण सहकारी संस्था लि. को १३औ साधारण सभा सुक्रबार गछियामा सम्पन्न भएको छ।गछिया सहकारीका संस्थापक सदस्य पिताम्बर दाहालको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष अर्जुन राज अधिकारीको सभापतित्वमा यस कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा प्रमुख़ अतिथि अर्जुन दाहाल  साथसाथै अतिथिहरुले बिशेष गरी दशै तिहार साथै छठ पर्व को सुभकामना दिनु  भएको थियो।संस्थामा १३ सय ९५ भन्दा बढी सेयर सदस्य रहेका छन् त्यसैगरी संस्थाको सेयर पूँजी २ करोड़ ७ लाख ४५ हजार ९ सय रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.