Websoft University

मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते


मोरङ, कार्तिक ८ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-५ स्थित कोचाखालमा बुधबार मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री घाइते भएकी छन् ।

भित्री सडक खण्डमा राती पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बि. आर. ३८ के ४५२७ नम्बरको भारतीय नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने बर्ष २५ की रिणा मण्डललाई ठक्कर दिएको थयो ।

ठक्करबाट घाइते मण्डललाई मोटरसाईकल चालक सुनसरी देवानगंज-१ बस्ने बर्ष २२ को जयकृष्ण मेहताले उपचारको लागि बिराटनगर लाईफ गार्ड अस्पताल लिएर गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.