Websoft University

पतन्जली योग सिविर सुरु

बिराटनगर कार्तिक ८ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नम्वर ११ को आयोजनामा सप्ताव्यापी हुने योग सिविर राष्ट्रिय सभा सदस्य डा, डिला सग्रौला र बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सयुक्त रुपमा पानसमा बती बालेर उदघान गरे पछि आजैबाट योग सिविर सुरु भएकोछ ।

पतन्जली योग सिविरको उदघान सत्रमा विभिन्न व्याक्तिहरुले योगका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा उत्साह जनक सहभागिता रहेको थियो भने पतन्जलीका योग प्रशिक्षक गुरु हरुको पनि भव्य उपस्थिति रहेको थियो । यो सिविर आजबाट सात दिन सम्म रहनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.