Websoft University

मोटरसाईकल दुर्घटनामा १ घाइते

मोरङ,कार्तिक ४ गते । रातो तारा डट कम,मोरङको रतुवामाई नगरपलिका(६ स्थित शान्ति चौकमा मोटरसाईकल दुर्घटनामा परि १ जना घाइते भएका छन् ।

दिउँसो साढे १ बजे आमवारी(उर्लावारी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको  को ७ प ३८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसइकलका चालक रतुवामाइ नगरपालिका ५ कोसेनी बस्ने  बर्ष २५ सागर तामाङ गम्भिर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.