Websoft University

ट्राफिक नियमको ज्ञान राख्न जरुरी


सुनसरी,इटहरी असोज २७ गते । रातो तारा डट कम, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले  सडक सुशासन कायम राख्न प्रत्येक नागरिकले सडकका विषय एवं ट्राफिक नियमका विषयमा ज्ञान राख्न जरुरी रहेको बताउनुभएको छ ।

प्रदेश मन्त्रालयद्वारा, इटहरीमा आयोजित सडक सुशासन विषयक छलफलम उहाँले सडक उपभोग एवं सडक सुरक्षाका विषयमा सचेत भएर लाग्न नसकेसम्म जतिसुकै राम्रो र सुविधा सम्पन्न सडक निर्माण भए पनि सडकमा दुर्घटनामा कमी नआउने भएकाले सडक उपयोगका विषयमा सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.