Websoft University

चर्चित गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’ हेर्नुहोस भिडियो सहित

div dir="ltr" style="text-align: left;" trbidi="on">
रोशन पोखरेल - काठमाडौ कार्तिक ९ गते । रातो तारा डट कम,नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा लीको प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको  निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । 

गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ । 
गीतमा पु्र्ण बुढा मगरको शब्द तथा लय सिर्जना रहेको छ भने गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन । हरिश महराको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । मौलिक लोक लयमा आधारित गीतमा एम बि गुरुङ र शशि पुन देसरको अभिनय रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.