Websoft University

कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने


काठमाडौं,कात्तिक ११ गते । रातो तारा डट कम,
नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आलोजना स्थल तय गरेको हो । कांग्रेस महासमिति बैठक आगामी छठ पछि गर्ने भनिएको छ तर, मिति भने अझै तय भइसकेको छैन । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.