Websoft University

सारा नेपालीको दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार हेर्नुहोस भिडियो सहित

div dir="ltr" style="text-align: left;" trbidi="on">

काठमाडौ असोज २६ गते । रातो तारा डट कम,
चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन  ”को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । 

गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको
छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको निर्देशन रहेको छ ।  “दिल चोरेर भाग्न पाइदैँन  ” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ । 
  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.