Websoft University

बसको ठक्करबाट १ घाइते


मोरङ, कार्तिक २५  गते । रातो  तारा  डट  कम,मोरङको उर्लावारी नगरपालिका-४ स्थित किशन चौकमा शनिबार बसको ठक्करबाटमोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ५ ख ९७५ नम्बरको बसले सोही दिशा तर्फ
जाँदै गरेको मे ५ प ८८९८ नम्बरको मोटरसाईकललाई दिउँसो साढे १ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने बर्ष ३९ को गुरु प्रसाद बराल घाईते भई उपचारको लागि अरनीको हस्पिटल उर्लाबारी पठाइएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.