Websoft University

खोला- सडकमा फोहोर गर्नेलाई २४ घण्टा अब थुनामा राख्नु पर्ने


भक्तपुर,  मंसिर ६ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका नदी र अरनिको राजमार्ग लगायतका मुख्य सडकमा फोहोर गर्नेलाई २४ घण्टा थुनामा राख्ने बताउनु भयो ।

सबै मिलेर आज देखि अरनिको राजमार्ग लगायतका मुख्य सडकमा फोहोर सफा गर्न सुरु  गर्ने बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.