Websoft University

धारिलो हतियार प्रहार बाट तीन जना गइते


बिराटनगर, कार्तिक २७ गते।  रातो तारा  डट  कम,  आज अं. ०५:४५ बजेको समयमा जिल्ला ताप्लेजुङ फुङलिङ नपा ३ ढाँडधारा बस्ने गणेश मगरको छोरा बर्ष ३० को बिबश मगरले के-कुन कारण जिल्ला धनकुटा पाख्रिबास नपा ८ मुगा घर भई माइतीघर आएकी बहिनि बर्ष २६ कि रेनुका मगर भुजेल र भान्जीहरु बर्ष ८ कि कृष्टिना भुजेल,बर्ष ६ कि ओरिना भुजेलसमेतलाई धारिलो हतियार खुकुरी प्रहार गर्दा तिनै जनाको टाउकोमा गम्भीर चोट लागेकोछ ।

निज बिबश मगरले आफैलाई पनि पेटमा हानि आन्द्रा समेत निस्की गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ।

प्रहरीले दिएको खवर अनुसार अस्पतालबाट ऐ. ०६:५० बजे यस कार्यालयमा प्राप्त हुनसाथ यस कार्यालयबाट घटनास्थल तर्फ प्रनि समेतको टोली खटि गएको उक्त स्थान जिप्रका
ताप्लेजुङबाट ३ किमि दक्षिण पर्ने बिबि पछि । थप बिबरण:- १०३५ बजे निज घाईतेहरु चारै जनालाई थप उपचारको लागि

कैलाश एयरको हेली द्वारा काठमाण्डौ टिचिङ अस्पतालको लागी पठाईएको घटना घट्नुको कारण बिबश मगरको यस भन्दा अगाडी सामान्य मेण्टल सम्बन्धी उपचार गराएको भन्ने सम्म बुझिन आएको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.