Websoft University

भर्खरै सिराहाको कमला नदिमा बस दुर्घटना हुदा २ दर्जन बढी घाइते बिबरण आउन बाकी


काठमाडौं,मंसिर ६ गते । रातो राता डट कम,सिरहाको कमला नदिको पूर्वी किनारमा ना ४ ख ४८२५ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ ।

बस सडक बाट करिब २० मिटर तल खस्दा करिब २ दर्जनभन्दा बढी यात्रु घाइते भएको अनुमान गरिएको छ।
उदार कार्य जारी छ। घाइते लाई उपचारका लागि अस्पताल 
पठाएको छ भने सहि बिबरण प्रहरी बाट आउन बाकी छ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.