Websoft University

रातो तारामा प्रकाशित समचारको प्रभाव-सप्तकोसी सिमेन्टले आफ्नो बिज्ञापन आफै मेटाउदै,

रातो तारामा प्रकाशित समचारको प्रभाव-

बिराटनगर कार्तिक २० गते । रातो तारा डट कम, एउटा नक्कली ब्रान्डको सिमेन्टले शहर फोहोर हुने गरि बिजुलिका
मा अनाधिकृत गरि आफ्नो बिज्ञापन गरेको थियो ।

रातो ताराले पटकपटक समचारलेखेर बिधुत प्राधिकरण प्रशासन प्रहरी समेत लाई घचघच्याएको थियो ।

आफ्नो बिज्ञापन मेटेछ राम्रो भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.