Websoft University

अवैध सामान बरामद


झापा, मंसिर ५  गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले मंगलबार प्रहरीले अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ४४ हजार मूल्य बराबरको अवैध स्याउ, मोटर पार्टस र लत्ताकपडा बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.