Websoft University

१६५ लिटर डिजल बरामद


मोरङ, कार्तिक १६ गते । रातो तसरा डट कम,मोरङको सुनवर्षी नगरपालिका-७ स्थित चैटा भन्ने स्थानमा नेपालबाट भारत तर्फ लैजादै गरेको १६५ लिटर डिजल बरामद गरेको
छ ।

प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले बुधबार राती १० बजेको समयमा को ३ प ५४३२नम्बरको मोटरसाईकलमा लोड गरेर भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो भने डिजल ओसार-पसारमा संलग्न व्यक्ती फरार रहेकोले खोजी भईरहेको छ ।

बरामद डिजल इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप
अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.