Websoft University

माटोको ढस्कोले पुरिएर १ को मृत्यु


सोलुखुम्बु, मंसिर ९   गते । रातो तारा डट कम, सोलुखुम्बुको सोलु-दुधकुण्ड नगरपालिका-१० च्याङबा भन्ने स्थानमा शनिवार माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ ।

बिहान करिब साढे ११ बजेको समयमा भुकम्प पिडितको घर बनाउनको लागि ढुंगा फुटाउने क्रममा माथिबाट
खसेको माटोको ढिस्कोले पुरिएर सोही स्थान बस्ने लाक्पा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी केरुङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको जिल्ला प्रहरी
कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.