Websoft University

काठमाडौका ट्याक्सीचालकले ‘ड्रेस कोड"आज देखि लगाउनै पर्छ,


काठमाडौं, मंसिर १ गते । रातो तारा डट कम, आज देखि काठमाडौका ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई समेेत
यो कोट अनिवार्य गरेकोछ।

आज शनिबारदेखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो।

यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.