Websoft University

उदाउदो सुर्य लाई अर्घ दिएर छठ पुजा समापन


श्याम राई-उदयपुर-गाईघाट,कार्तिक २७ गते ।
रातो तारा डट कम,अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलबार उदयपुरको विभिन्न ठाउँमा छठ पूजा गरिएको छ,भने आज बिहानै उदाउदो  सुर्य लाई अर्घ दिएर पुजा समापन गरेका छन।

सदरमुकाम गाईघाटस्थीत त्रियुगा नदिमा भेला भएर हजारौ श्रद्धालु भक्तजनले सुर्यदेवको उपसना गरेकाछन् ।

स्थानीय त्रियुगा नदीको दुबै किनारामा ब्रतालु भक्तजनको लागि बनाईएको स्थानमा ठूलो भिड लागेको छ । विगत झै यस पटक पनि छठ पूजामा पहाडी समुदायका भक्तजन ब्रतालुको संख्या निकै रहेको छठ पूजा आयोजक समितिले जनाएको छ ।

त्यसैगरि कटारी, रामपुर, र बेलटारमा पनि नजीकैको खोलामा स्थानीय भक्तजनहरुले सुर्य देव उपसना गरेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.