Websoft University

नेत्रहिनहरुका लागि खेलमा प्रोत्साहन गर्न बजेट छुट्याउने : मेयर पराजुली


बिराटनगर मंसिर ५ गते । रातो तारा डट कम, नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दे विराटनगर महानगरका मेयर भीम पराजुली ।

विराटनगर स्थित सहिद रंगशालामा मंसिर ५ आज देखि ८ गतेसम्म प्रतियोगिता हुदै छ ।  फरक क्षमता भएकाहरुले पनि आफ्नो प्रतिभा देखाउन सक्छन् र त्यसखाले प्रतिभा उजागरका लागि आगामी बजेटमा नेत्रहिनहरुका लागि खेलमा प्रोत्साहन गर्न बजेट छुट्याउने  मेयर पराजुलीले आश्वासन दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.