Websoft University

आगलागीबाट ७० हजारको क्षति

{फायल फोटो}

सुनसरी, कार्तिक २७ गते । रातो तारा  डट  कम,सुनसरीको रामधुनी नगरपालिका-६ स्थित सोनापुरमा सोमबार दिउँसो भएको आगलागीबाट अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।

दिउँसो साढे १२ बजे भएको उक्त आगलागीबाट सोही स्थान बस्ने पुष्पलाल चौधरीको टाटीको बेरा भएको भान्सा घरमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्नपात, काठपात र पराल जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.