Websoft University

मोरंङको सुन्दरहरैचामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



शिव भट्टराई - सुनसरी  कार्तिक १९ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका वार्ड नं.३ मा नेपाली मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं.३ मा नेपाली कांग्रेस वार्ड कार्य समितिद्वारा शुभदीपावली तथा छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा सुन्दरहरैचाका मेयर शिव ढकालको उपस्थिति रहेको थियो भने कार्यक्रममा बोल्दै राष्ट्रीय सभाका सदस्य रमेश जंगराय माझी, वार्ड नं.७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला , वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ ,वार्ड नं.५ का वार्ड अध्यक्ष राम रिजाल, लगायतले वार्डवासीहरुलाई चाड पर्वको सुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसै क्रममा वार्ड नं.३ का वार्ड अध्यक्ष  जीवन ढुंगानाले आफ़्नु वार्डमा अर्को पक्षबाट सजिलै सहयोग मिल्न सक्ने तर  आफ्नै पार्टीबाट सहयोग नमिल्ने त्यसैगरी पछाडी कुरा काट्ने प्रवित्ति रहेको दुखेसो व्यक्त गर्दै यस्ता कुराको अन्त्य होस् भन्दै सुभकामना व्यक्त गर्नु भएको थियो। यसै क्रममा शोक परेको जनताको घरमा गई सम्वेदना पत्र प्रदान गर्ने कार्यक्रमलाई  निरन्तरता दिदै आज तिन घरमा रमेश जङ्ग राय माझी ,शिव ढकाल साथै बिभिन्न वार्डका जनप्रतिनिधिहरु द्वारा समवेदना पत्र पुर्याईएको थियो।

कार्यक्रममा नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको सुभकामना आदन प्रदान कार्यक्रमको निमन्त्रणा स्वीकार गरेकोले सम्पूर्ण वार्डवासीलाई ढुंगानाले धन्यवाद व्यक्त गर्नुभएको थियो। वार्ड कार्य समितिद्वारा शुभ-दीपावली तथा छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सुन्दरहरैचाका मेयर शिव ढकालको उपस्थिति रहेको थियो भने कार्यक्रममा बोल्दै राष्ट्रीय सभाका सदस्य रमेश जंगराय माझी, वार्ड नं.७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला , वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ ,वार्ड नं.५ का वार्ड अध्यक्ष राम रिजाल, लगायतले वार्डवासीहरुलाई चाड पर्वको उपलक्ष्यमा सुभकामना भएको थियो।

त्यसै क्रममा वार्ड नं.३ का वार्ड अध्यक्ष  जीवन ढुंगानाले आफ़्नु वार्डमा अर्को पक्षबाट सजिलै सहयोग मिल्न सक्ने तर  आफ्नै पार्टीबाट सहयोग नमिल्ने तर पछाडी कुरा काट्ने प्रबृत्ति राम्रो नभएको दुखेसो व्यक्त गर्दै यस्ता कुराको अन्त्य होस् भन्दै सुभकामना व्यक्त गर्नु भएको थियो।

शोकमा परेको जनताको घरमा गई सम्वेदना पत्र प्रदान गर्ने कार्यक्रमलाई  निरन्तरता दिदै, आज तीन घरमा रमेश जङ्ग राय माझी ,शिव ढकाल साथै बिभिन्न वार्डका जनप्रतिनिधिहरु द्वारा समवेदना पत्र पुर्याईएको थियो।

कार्यक्रममा नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको सुभकामना आदान प्रदान कार्यक्रमको निमन्त्रणा स्वीकार गरेकोले सम्पूर्ण वार्डवासीलाई ढुंगानाले धन्यवाद दिनु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.