Websoft University

६७ हजार मूल्य बराबरको अवैध सामान बरामद

{फायल फोटो}

झापा, कार्तिक १५ गते । रातो  तारा  डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न स्थानबाट प्रहरीले बुधबार अन्दाजी ६७ हजार ७ सय २० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको कस्मेटिक सामान, १०० किलो मकै र २५ किलो सुख्खा सुपारी- भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पर्दा, कुसनको खोल, कुर्ता-सुरुवाल, भेष्ट, रेडबुल, कोक र स्प्राईड बरामद गरेको थियो ।

बरामद सामान मेची भन्सारकार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको इप्रका काँकडभिट्टाले जनाएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.