Websoft University

उसु खेल प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गर्यो


शिव भट्टराई सुनसरी मंसिर ९ गते ।
रातो तारा डट कम,  भारतको मनिपुरमा मनिपुर थांग ताले आयोजना गरेको मंसिर ७, ८ र ९ गते भएको तिन दिवसीय चौथो अन्तराष्ट्रिय थांग-ता च्याम्पियनसिप २०१८ नामक उसु खेल प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

नेपाल , भारत ,भूटान ,बंगलादेश र म्यानमार बीच भएको थांता उसु खेलमा बंगलादेश , म्यानमार र भूटानलाई पछि पार्दे नेपालले ६ गोल्ड मेडल र १६ वटा सिल्बर मेडल हासिल गरेको छ।

साथै नेपाल तर्फका ६० के.जीका खेलाडी कृष्ण कुमार तामांगले बेस्ट फाइटरको अवार्ड हासिल गर्दै नेपालले दोस्रो स्थान हासिल गर्न सफल भएको कुरा रितश श्रेष्ठले रतोतारा डट कमलाई जनएका छन्।

भारतले ८ गोल्ड मेडल र १० वटा सिल्बर मेडल सहित पहिलो र बंगलादेशले १.गोल्ड मेडल र  १ सिल्बर मेडल सहित तेस्रो स्थान हासिल गरेका छन्।नेपाल तर्फबाट टीम म्यानेजर रितेश श्रेष्ठ र टीम कोच दिपक कार्कीको नेतृत्वमा १८ जना खेलाडी सहभागी भएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.