Websoft University

सुन्दरहरैचामा लागुऔसध सहित एक जना पक्राउ


शिव भट्टराई सुनसरी मंसिर ४ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ स्थित वासबारी चोकबाट प्रहरीले आइतबार लागुऔसध सहित १जनालाई पक्राउ गरेको छ।

राती १०:३०बजेको समयमा वासबारी चोक पश्चिम उत्तरमा रहेको बुलेट सर्भिस सेन्टर ग्यारेजमा संकास्पद अवस्थामा चेक जाँच गर्दा ग्यारेज मा लुकाई छिपाई राखेको क्रममा नाइट्रोसन-७० गोली ,नाइट्रोभेट-१२२ गोली , SPASO-SPOXIVOM-१३२ गोली ,DIALEX-DC-२९ बोतल ( १२ वटा भरी, १७ वटा खाली ) लागुऔसध बरामद गरिएको हो।

बरामद लागुऔसध र सो ब्यक्तिलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको गछिया प्रहरी चौकीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.