Websoft University

भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समितिले बृहद रुपमा रजत महत्सव मनाउने

शिव भट्टराई सुनसरी मंसिर ७ गते । प्रदेश नं.१ को केन्द्रीय कार्यलय दमकको वशिस्ठ आश्रममा भएको केन्द्रीय समितिको बैठकमा अब आउने पूस २७,२८ र २९ गते भट्टराई कुलबंश प्रतिष्ठान केन्द्रीय समितिले भव्यताका साथ रजत महोत्सव मनाउने कुराको बारेमा छलफल गरेको छ।

महोत्सवमा विश्वभरी छरीएर रहेका भट्टराई बन्धुहरुको उपस्थिति हुने भएको छ।महत्सवमा भट्टराई कुल बंश प्रतिष्ठानको लोगो बनाउने साथै अन्य बिभिन्न कार्यक्रम गरी भव्यताका साथ यस महोत्सवलाई सम्पन्न गर्ने कुरा प्रचारप्रसार समितिका सदस्य साथै केन्द्रीय सचिव जीवराज भट्टराईले बताउनु भएको छ।

महत्सवमा ३ दिनका लागि खाने बस्ने र सुत्ने व्यवस्था रहेको कुरा भट्टराईले बताउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.