Websoft University

२ लाख बराबरको अवैध सामान बरामद

{फायल फोटो}

झापा, कार्तिक २६  गते । रातो  तारा  डट  कम,झापाको मेचीनगर नगरपालिका-१२ स्थित चारआली चौकबाट प्रहरीले आइतवार अन्दाजी २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेको समयमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो ।
बरामद कपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.