Websoft University

विश्व भ्रमणको क्रममा निस्केको एयर बस नेपालमा पहिलो पटक प्रदर्शन गरियो


काठमाडौ कार्तिक २७ गते । रातो तारा डट कम,
ठुुुुलो जहाज नयाँ फेमेलीको एयर बस व्यावसायिक एयरक्राफ्ट,ए २२०ले विश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक भ्रमण गरेको छ ।

सानो एकल–आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरियो ।  १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने  यो एयरक्राफ्ट चीन, नेपाल, टर्की र थाइल्यान्ड गरी ४ वटा देशको डेमो भ्रमणमा रहेको छ ।

 यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाइमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.