Websoft University

भीषण आगलागीमा धनको क्षति-प्रहरीले जोखिम मलेरै आगोनिभाउन सहयोग गरे


शिव भट्टराई - सुनसरी कार्तिक १८ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा-७ गोठगाउ चौक देखि उत्तर पुष्पाञ्जली चौक स्थित गोविन्द दुलालको पक्की गारो टिनको छानो भएको घर र गोठ तथा कुखुराको खोरमा आगलागी हुदा २०० कुखुरा र अन्य धनमाल जली नष्ट भएकोछ  ।अकोछ

प्राप्त जानकारी अनुसार अन्दाजी ९ देखि १० लाखको क्षति भएको भने मानवीय क्षति भएको छैन । यसैगरी प्रहरी , स्थानीय र दमकलको सहयोगमा राति  ९:०० बजे सम्ममा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको गछिया प्रहरीले जनाएको छ। यो आगलागीको प्रत्येक्ष भिडियो हिजो राति
हाम्रा प्रतिनिधि ले प्रसारण गरिसकेको पाठकमा जानकारी गराउदछु।

घटनास्थलमा प्रहरी चौकी गछियाका सही प्रविन भट्टराईको कमाण्डमा १० जनाको टोली खटीएको थियो। समयमा दमकल माढिलोआएकोले बढी क्षति भएको भनेर स्थानीय बासीले बिरोध गरेका छन्। प्रहरीले जोखिम मलेरै आगो भित्र
पसेर उदार गर्दै सरसामान झिकेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.