Websoft University

हास्य कमेडी सर्ट फ़िल्म कोही भन्दा कोही कम छैनको छायांकन धमाधम हुँदै

शिव भट्टराई - सुनसरी कार्तिक २७ गते । रातो तारा डट कम,
बराह नगरपालिका ३ मा हास्य कमेडि भिडियो  भाग १ देखि  कोहि भन्दा कोहि कम छैन  को छायाकन सुरु भऐको छ।

यस कथाको लेखन निर्देशन होम प्र भट्टराईले गरेका छन् । यस भिडियोका निर्मार्ता कमान्सिङ याम्फु हुन् भने छायांकन मनोज बिस्टले गरेका छन्।यस भिडियोमा ,होम प्र भट्टराई , कमान्सिङ याम्फु अन्य कलाकार हरु पनि रहने छन्।

अनुभवी कलाकार होम प्रसाद भट्टराईले यो भन्दा अगाडि ठूलो पर्दाको फिल्म ड्रीम गल र गोल मा पनि अभिनय गरिसके का छन्।

उहाले युटुबमा देखाईने जनचेतना मुलक भिडियो हरु  लास्ट ऐकपल्ट , दिन तिमि र म , लन , र मिउजिक भिडियो हरुमा हालै भैरहेको बोके दारि कमेडि ड्रामा चौतारि मा पनि बेस्त छन्।यस भिडियो यूट्यूबमा चाडै आउने कुरा निर्देशक होम प्र.भट्टराईले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.